अनुसूची
(ग) (नियम ३ संग सम्बन्धित)

स्याटेलाइट रिसिभिङ्ग सिष्टम वा स्याटेलाइट कम्यूनिकेशन सिष्टम (अर्थ स्टेशन), कर्डलेस टेलिफोन र एमेच्योर रेडियो कन्ट्रोल अपरेटर वा एमेच्योर रेडियो संचालक बाहेकका अन्य रेडियो यन्त्रको लागिदरखास्त

श्री………..
देहायका रेडियो यन्त्र राख्न तथा प्रयोग गर्नको लागि देहायका विवरणहरू खुलाई प्रोफर्मा इन्भ्वाइस र टेक्निकल स्पेसिफिकेशनको प्रतिलिपि समेत संलग्न गरी रेडियो यन्त्रको लाइसेन्स पाउनको लागि अनुरोध गर्दछु ।
१. रेडियो यन्त्र प्रयोग गर्नाको उद्देश्य एवं कारणः–
२. प्रयोग गर्ने स्थानः–
३. प्रयोग गरिने फ्रिक्वेन्सीः–
४. प्रयोग गर्ने अनुमानित मितिः–
५. रेडियो यन्त्रको विवरणः–
(क) निर्माताः–
(ख) मोडेल नंः–
(ग) सिरियल नं. आदिः–
६. स्टेशनको प्रकारः–
७. प्रयोग गरिने प्रणालीको प्रकारः–
८. प्रयोग गरिने समयः–
९. अन्य विवरणः–
(क)
(ख)
(ग) दरखास्तवालाको
सहीः–
नामः–
ठेगानाः–
मितिः